Thursday, August 30, 2018

भदौ- 14 गते समसामायीक जानकारी


• पुरुष प्याराग्लाइडिङ टोलीले 18 औं एशियन खेलकुद प्रतियोगिताको cross country मा रजत पदक जितेको छ । विमलअधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा युकेश गुरुङ , शुशिल गुरुङ ,विजय गौतम  तथा विशाल थापा  रहेका थिए ।
• 1998 मा बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक रजत पदक जितेकी थिइन्।
• गण्डकी प्रदेशलाई देशकै पहिलो पुर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
• त्रिवेणी पाटन कालिकोटमा पर्दछ ।
• इशानेश्वर महादेव (सन्तानेश्वर) मन्दिर बेसीसहर लमजुङमा अवस्थित छ ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...