Thursday, August 23, 2018

भदौ 7 गते बिहीबार समसामयीक जानकारी

• नेपाल भाषाको लघुउपन्यास “ छचा जक “  वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको कृति हो ।
• कर्णाली प्रदेश स्थापना गर्दा ज्यान गुमाउने शहिद हरि बहादुर कुवरको स्मृति दिवस भदौ 6 गते मनाइएको छ ।
• नमोबुद्ध नगरपालिका काभ्रे जिल्लामा पर्दछ ।
• कालीगण्डकी गाउँपालिका स्याङ्जामा पर्दछ ।
• कालीगण्डकीको आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थललाई सेतीवेणी सिला भनिन्छ ।
• प्रदेश 3 को प्रदेश बन् निर्देशनालय हेटौंडामा स्थापना गरिएको छ ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...