Tuesday, August 21, 2018

भदौ ५ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी

• 10 वर्षभन्दा कम उमेरकी बालिका, 70 वर्षभन्दा माथि उमेरको वृद्ध र ' क' वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजाको मागसहित मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ । 

• नयाँ मुलुकी संहिता अन्तर्गत 33 बिसे सम्बन्धित मुद्दा सिडिओको क्षेत्राधिकारमा परेको छ । 

• गण्डकी प्रदेशले हेल्लो मुख्यमंत्री कार्यक्रम सुरु गरेको छ ।
 
• क्यारियर गाइड , कोचिङ र नेतृत्व प्रक्रियालाई मूल्यांकन गर्न सघाउने कम्पनी पीपुल डेभलपमेन्ट ल्याबले startup विधा अर्न्तर्गत आइसिटी अवार्ड पाएको छ ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...