• Bimstec सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यास भदौं 25 देखि 31 गते सम्म भारतको पुनामा हुन लागेको छ । उक्त अभ्यासमा प्रत्येक मुलुकका 30 /30 जना सैनिक सहभागी रहने छन्।
• प्रजातन्त्र सेनानी सम्मान पुरस्कारबाट कांग्रेस नेता चक्रप्रसाद बास्तोला सम्मानित हुनुभएको छ ।
• बिपी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ ।
• नेपाल प्रहरीको संगठन 753 वटा स्थानीय तहमा विस्तार गरिएको छ।
• करम पूजा उराव समुदायमा मनाइने पर्व हो। खास गरेर पूर्वी नेपालको तराई मधेस क्षेत्रमा बसोबास रहेका उरावले करम पूजाको अवसरमा कर्माधर्मा मनाउने गर्दछन्।
Saturday, September 1, 2018
भदौ 17 गते समसमायिक जानकारी
Subscribe to:
Post Comments (Atom)
असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी
• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...
-
• भदौ – 3 राष्ट्रिय सूचना आयोग ले 11 औं वार्षिक उत्सव मनायो । “आर्थिक वर्ष 2074 75 मा भएका महत्वपूर्ण आदेश” नामक पुस्तक आयोगले प्रकाशन गरेको...
-
1) राष्ट्र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत श्रावन 31 मा नियुक्त भएका छन् । 2) प्रदेश 5 मा राष्ट्रिय गौरवक...
-
• मर्स्याङ्दी गाउँपालिका लमजुङमा पर्दछ भने लिखु गाउँपालिका ओखलढुङ्गा मा पर्दछ । • जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ । • साउन शुक्ल पूर...
No comments:
Post a Comment