Wednesday, September 12, 2018

#भदौ_२७_समसमायिक_खबरको_संगालो


• 52 पोखरी 53 टाकुरी का नामले रुकुमलाई चिनिन्छ ।
• विमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा नेपाल र थाइल्यान्ड पर्यवेक्षकका रुपमा मात्र सहभागी भएका छन् ।
• इन्द्रजात्राको लिङ्गो काट्ने काम मानन्धर समुदायले गर्दछन् ।
• “समाजवादीले प्रजातान्त्रिक संस्थाको विकासका लागि चिन्तित हुनुपर्छ” यो भनाई बीपी कोइरालाको हो ।
*हालसम्म कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ को ११ वटा सेवामध्ये नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल शिक्षा सेवा र नेपाल विविध सेवालाई छुट्टै सेवाको रुपमा नराखी प्रशासन सेवामा मिसाइएको हो। सरकारको पछिल्लो प्रस्ताव पारित भएमा अब सहसचिवसम्म ८ वटा सेवा र सचिवमा ४ वटा सेवा रहनेछन्।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...