Tuesday, September 11, 2018

भदौ 26 current Affairs

• सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले 2075 भदौ 25 गते गोपनीयताको शपथ लिनुभएको हो ।
• “संसद जनताको छोराको मञ्च हो , त्यसैले संसदमा जनताको प्रतिनिधित्व बलियो हुन्छ “  यो भनाई कृष्णप्रसाद भट्टराईको हो ।
• सोलुखुम्बुको सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिका लाई “किवी भिलेज” घोषणा गरिएको छ ।
• पद्मश्री साहित्य पुरस्कार “यार” का लागि नयनराज पाण्डेलाई प्रदान गरिने भएको छ ।
• पद्मश्री साहित्य सम्मान वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गरिने भएको छ  ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...